यस्ताे छ ‘लभ डायरीज’को ट्रेलर (भिडियो)

dainikonline
दैनिक अनलाइन | माघ ७, २०७६ मंगलबार | 0

काठमाडौँ । सौरभ चौधरीले निर्देशन गरेको फिल्म ‘लभ डायरीज’को ट्रेलर रिलीज भएको छ ।

फागुन २ गतेबाट रिलिज हुने यो फिल्ममा नायक सुशिल श्रेष्ठ, नायिका रुविना थापा, विश्वजीत रिमाल लगायतको अभिनय रहेको छ ।

फिल्ममा संजय लामाको छायांकन, मधु भुँजेलको कथा तथा पटकथा, अर्जुन पोखरेलको संगीत छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय