विप्लव नेकपाका ललिपुर सेक्रेटरी पक्राउ

dainikonline
दैनिक अनलाइन | माघ १, २०७६ बुधबार | 0

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ललितपुर सेक्रेटरी रमेश डंगोल पक्राउ परेका छन् ।

बुधबार दिउँसो ललितपुरको तिखिदेवलबाट प्रहरीले डंगोलसहित युवा संगठन प्रमुख सन्तमान स्याङतानलाई पनि पक्राउ गरेको हो ।

उनीहरुमाथि चन्दा संकलन, एनसेल टावरमा क्षति पुर्याएको आरोप लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय