माघे सङ्क्रान्तिको सरसामान जोह गर्दै उपभोक्ता

dainikonline
दैनिक अनलाइन | पुस २९, २०७६ मंगलबार | 0

काठमाडौँ । मङ्गलबार काठमाडौँको असनमा तरुल किन्दै उपभोक्ता । माघे सङ्क्रान्तिमा चाकुु, लड्डुु, तरुल, पिडालुु, सख्खरखण्ड खाने प्रचलन रहेको छ ।

तस्वीर: रोशन सापकोटा/रासस

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय