घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | पुस २९, २०७६ मंगलबार | 0

काठमाडौँ । आज (मंगलबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ। 

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६८ पैसा तोकेको छ।   

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ६ पैसा र बिक्रीदर ३१ रुपैयाँ २२ पैसा रहेको छ।    

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ ७५ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ४२ पैसा छ।       

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४६ रुपैयाँ ७९ पैसा छ भने बिक्रीदर मूल्य १४७ रुपैयाँ ५७ पैसा छ।  

हेर्नुहोस् अन्य देशको विनिमयदर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय