सेलाङको एकीकृत बस्ती

dainikonline
दैनिक अनलाइन | पुस २८, २०७६ सोमबार | 0

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ स्थित सेलाङको एकीकृत नमूना बस्ती । पारी सेपमा रहेको बस्तीमा भूकम्पले क्षति पु¥याएपछि यहाँ स्थानान्तरण गरिएको १९ परिवारका लागि विभिन्न संघसंस्थाको सहयोगमा एकीकृत बस्ती निर्माण गरिएको हो ।

तस्वीर: नारायण ढुङ्गाना/रासस

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय