आज यूरोको मूल्य बढ्यो, डलरको स्थिर, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | पुस २८, २०७६ सोमबार | 0

काठमाडौँ । आज (सोमबार) पनि अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ भने केहीको बढेको छ।        

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा तोकेको छ।  

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ९० पैसा र बिक्रीदर ३१ रुपैयाँ ६ पैसा रहेको छ।    

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ ९१ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ५८ पैसा छ।      

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ८८ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ६६ पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय