अमेरिकामा एक नेपाली युवकको मृत्यु

dainikonline
दैनिक अनलाइन | पुस २६, २०७६ शनिबार | 0

मेरिल्याण्ड । अमेरिकामा एक नेपाली युवाको मृत्यु भएको छ । 

मेरिल्याण्ड स्थित एमजीएम नेसनल हार्बर होटल तथा क्यासिनोमा ३० बर्षीय नेपाली युवक गितान्जय ढकालको मृत्यु भएको छ। 

घटनाबारे मेरिल्याण्डको प्रिन्स जर्ज काउन्टी प्रहरीले अनुसन्धान गरि रहेको छ । 

प्रहरीले उनका आफन्तलाई खोजी रहेको बताइएको छ । मृतक युवकका परिवार र नातेदार मात्र जानकारी दिन सके प्रहरीले जनाएको छ ।

मृतक युवकको फेसबुकमा नाम गीतन उप्रेती रहेको छ । 


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय