नेपालको प्रचार गर्ने अमेरिकी राजदुतको घोषणा

dainikonline
दैनिक अनलाइन | पुस १७, २०७६ बिहिबार | 0

काठमाडौं । नेपाल स्थित अमेरिकी राजदुततावासले भ्रमण वर्षलाई सफल बनाउन अभियान सञ्चालन गर्ने बताउनुभएको छ ।

अमेरिकी राजदुत रयाण्डी बेरीले पाल भ्रमण वर्षलाई सफल पार्न आव्हान गर्नुभएको छ 

राजदूत बेरीले सामाजिक सञ्जाल मार्फत् दूतावासले भ्रमण वर्षलाई सफल बनाउन एक महिने प्रचारात्मक अभियान चलाउने घोषणा गर्नुहुँदै यस्तो आव्हान गर्नुभएको हो । 

यसैबीच, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पनि राजधानीका पर्यटकीय स्थलमा व्यक्तिगत फोटो सुट गरी ट्वीटर मार्फत सर्वजनिक गर्नुभएको छ। 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय