ऋचाले दीपेक्षकाे च्वाप्प म्वाई खाएपछि...

dainikonline
तस्वीरः शुक्रबारबाट
दैनिक अनलाइन | पुस ४, २०७६ शुक्रबार | 0
तस्वीरः शुक्रबारबाट

काठमाडाैं ।  अभिनेत्री ऋचा शर्माको  बैबाहिक जीवनमा बाँधिएकी छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका दिपेक्ष्य राणासँग उनको विहे भएको थियाे ।  नायिका ऋचाले शर्माले दिपेक्ष राणासँग बिहे गरेपछि भोजसमेत दिइन्। त्यही पार्टीमा ऋचा शर्माले दीपेक्षलाई च्वाप्प म्वाई खाइदिइन्। उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति थियो । सबैका अगाडि उनले म्वाई खाँदा अरू हेरेकाे हेर्यै भएका थिए । 
 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय