प्रेमीको डरलाग्दो कर्तुतः भेट्न आएकी प्रेमिकाको हत्या गरेर शवसँग बलात्कार

dainikonline
एजेन्सी | मंसिर १७, २०७६ मंगलबार | 0

काठमाडौँ । रुसमा एक जना प्रेमीको डरलाग्दो कर्तुत बाहिरीएको छ। ती प्रेमीले आफूलाई भेट्न आएकी प्रेमिकाको हत्या गरेर शवमाथि बलात्कार गरेका छन्। 

बेलायती मिडिया द सनको रिपोर्टअनुसार १७ वर्षकी किशोरीले साथमा सुत्न अस्वीकार गरेपछि आरोपीले उनको हत्या गरेर शवसँग यौन सम्पर्क राखेका हुन् । रुसको लेसोजाभोस्ककी १७ वर्षकी किशोरी त्यस दिन ती व्यक्तिलाई भेट्नको लागि घरबाट निस्किएकी थिइन्। तर पछि थाहा भयो कि जुन व्यक्तिसँग भेट्न उनी घरबाट निस्किएकी थियन् त्यही व्यक्तिले उनको हत्या गरिदिएको छ ।

हत्याको आरोपमा प्रहरीले एन्टन मेज्ड नामका व्यक्तिलाई गिरफ्तार गरेको छ। उनले किशोरीकै कपडा प्रयोग गरेर उनको घाँटी थिचेर हत्या गरेका थिए । किशोरीको हत्या गरेपछि उनको लाशसँगै यौन सम्पर्क गरेका थिए । त्यपछि उनले शवलाई एउटा पुलबाट तल फ्याँकिदिएका थिए । द सनले स्थानीय मिडियाको हवाला दिँदै लेखेअनुसार किशोरीका परिवारले उनी घर नफर्किएपछि पुलिसलाई खबर गरेका थिए ।

परिवारको सूचनापछि पुलिसको सर्च टिमले ३ दिनसम्म किशोरीलाई खोजिरहे । अन्ततः किशोरीको नग्न शव एक पुलमुनि भेटियो । किशोरीको फोन हिट्रीको जाँच गरेपछि पुलिस आरोपीसम्म पुगेको थियो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय