गढीमाइको पञ्चबर्षीय मेलाको अवसरमा भोली मंगलवार सार्वजनिक बिदा

dainikonline
दैनिक अनलाइन | मंसिर १६, २०७६ सोमबार | 0

काठमाडौँ । सरकारले मंगलवार सार्वजनिक विदा दिएको छ । बारा जिल्लास्थित प्रसिद्व गढीमाइको पञ्चबर्षीय मेलाको अवसर पारेर मंगलबार बिदा दिइएको मुख्यमन्त्री कार्यालय जनकपुरधामले जनाएको छ । गत मंसिर ११ गते बसेको मन्त्रीपरिषद् बैठकले मंगलबार बिदा दिने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय