यूरोको मूल्य बढ्यो, डलरको स्थिर, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | मंसिर १६, २०७६ सोमबार | 0

काठमाडौँ । आज (सोमबार) पनि अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर स्थिर छ भने केही देशको बढेको छ। 

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९ पैसा तोकेको छ। 

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२६ रुपैयाँ १४ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ८० पैसा छ। 

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४७ रुपैयाँ ९९ पैसा छ भने बिक्रीदर मूल्य १४८ रुपैयाँ ७६ पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय