बलिउड अभिनेत्री डेजी शाह भैरहवामा

dainikonline
दैनिक अनलाइन | मंसिर १५, २०७६ आइतबार | 0

काठमाडौँ । बलिउड अभिनेत्री डेजी शाह नेपाल आएकी छन् । शनिवार नेपाल आइपुगेकी डेजी भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टको निमन्त्रणामा शनिवार नेपाल आइपुगेकी थिइन् । शनिवार साँझ डेजीले आफ्नो प्रस्तुति दिएकी थिइन् । ‘सेलिब्रेटी नाइट्स’ नाम दिइएको कार्यक्रममा उनले आफूले अभिनय गरेका फिल्मका गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । उनी आज आफ्नो देश भारत फर्किनेछिन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय