हेर्नुहाेस आजको विदेशी मुद्राको विनिमयदर

dainikonline
दैनिक अनलाइन | मंसिर १५, २०७६ आइतबार | 0

काठमाडाैं । साताको पहिलो दिन सबै विदेशी मुद्राको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०९ पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ७३ पैसा र बिक्रिदर १४८ रुपैयाँ ५० पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६९ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा रहेको छ। युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर ३ सय ७८ रुपैयाँ ४७ पैसा रहेको छ ।बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ६५ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ २४ पैसा रहेको छ।

विनिमयदर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय