शनिबार काठमाडौँमा तरकारीको भाउ, कुनको मूल्य कति ?

dainikonline
दैनिक अनलाइन | मंसिर १४, २०७६ शनिबार | 0

काठमाडौँ । काठमाडौँमा आज (शनिबार) तरकारीको भाउ घटबढ भएको छ। 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार प्याज, काउली, सिमी, लौका लगायत अधिकांश तरकारीको मूल्य घटबढ भएको हो।

आज नेपाली ठूलो गोलभेडाको खुद्रा मूल्य न्यूनतम प्रतिकिलो ९० देखि १०० रुपैयाँसम्म छ भने प्याजको न्यूनतम मूल्य प्रतितोला २ सय २० देखि २ सय ३० सम्म रहेको छ। 

त्यस्तै रातो आलुको न्यूनतम मूल्य प्रतिकिलो ६० रुपैयाँदेखि ७० रुपैयाँसम्म रहेको छ। 

आज कुन तरकारीको भाउ कति ?


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय