क्यान फेडेरेसनको अध्यक्षमा नवराज कुँवर विजयी

dainikonline
दैनिक अनलाइन | मंसिर ८, २०७६ आइतबार | 0

काठमाडौं । कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान फेडेरेसन)को अध्यक्षमा नवराज कुँवर विजयी हुनु भएको छ । 

शनिवार राति सम्पन्न मत गणनामा ५ सय मत प्राप्त गर्दै कुँवर विजयी हुनुभएको छ । ।

कुवँरका निकटतम प्रतिद्वन्द्वी सुनैना पाण्डेले ४ सय ४४ मत प्राप्त गर्नुभयो । 

सदस्यहरूमा संस्थागत समूह र व्यक्तिगत आजीवन समूहमा पाण्डे नेतृत्वको प्यानलले जित हात पारेको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय