नाइट क्लबमा ‘रातो र चन्द्र सूर्य’ गीत : पूर्वराजा ज्ञानेन्द्र र हिमानीको डान्स (भिडियो)

dainikonline
दैनिक अनलाइन | मंसिर १, २०७६ आइतबार | 0

 काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहको एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । शनिबार राति पुर्व राजा ज्ञानेन्द्र शाह काठमाडौँको लर्ड अफ ड्रिङ्क्स क्लबमा हिमानीसँग नाच्न लागेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । ‘रातो र चन्द्र सूर्य’ बोलको गीतमा पूर्व राजा ज्ञानेन्द्र शाह र हिमानी नाच्दै गर्दा  ‘राजा आउ, देश बचाऊ’ नारा पनि आइरहेको थियो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय