राष्ट्रपति हमिदसँग शिष्टाचार भेट (फोटोफिचर)

dainikonline
रासस | कात्तिक २७, २०७६ बुधबार | 0

काठमाडाैँ । नेपालको चारदिने औपचारिक भ्रमणमा रहनुभएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना बुधबार होटल मेरियटमा शिष्टाचार भेट गर्नुहुँदै । तस्वीर : प्रदिपराज वन्त

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय