हिन्दुको पक्षमा फैसला आएपछि मोदीले गरे राष्ट्रका नाममा सम्बोधन

dainikonline
दैनिक अनलाइन | कात्तिक २३, २०७६ शनिबार | 0

काठमाडौं । भारतीय प्रधानमन्त्री मोदीले अयोध्याको विवादमा फैसला आएपछि देशका नाममा सम्बोधन गर्नु भएको छ। 

शनिवार बिहान ऐतिहासिक फैसला आएपछि मोदीले सम्बोधन गर्दै फैसला स्वीकार्न आवह्वान गर्नुभएको छ ।

मोदीले भारतीय न्यायालयको इतिहासमा फैसला स्वर्णीम अध्यायको रुपमा दर्ज भएको बताउँनु भयो । 

फैसलाले सबैपक्षलाई समेटेको उहाँले बताउँनु भयो । 

यो पनी

अयोध्या फैसलामा मुसलमान र पाकिस्तान असन्तुष्ट, भारत हिन्दु राष्ट्र बन्न लागेको आरोप

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय