बालुवाटारमा सर्वपक्षीय बैठक जारी

dainikonline
दैनिक अनलाइन | कात्तिक २३, २०७६ शनिबार | 0

काठमाडौं । भारतले आफ्नो नक्सामा नेपाली भूगोल देखाएपछि उत्पन्न विवादमा साझा मत खोज्न प्रधानमन्त्रीले बोलाउँनु भएको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु भएको छ। 

भारतले नेपालको कालापानी र लिपुलेक आफ्नो नयाँ नक्सामा समेटेपछिको परिस्थितिबारे छलफल गर्न बैठक बेलाइएको हो । 

सर्वदलीय बैठकमा पूर्व प्रधानमन्त्रीहरु, पूर्व-परराष्ट्रमन्त्रीहरू, राजनीतिक दलका नेता, सीमाविद्, परराष्ट्र मामिलाका जानकारलगायत सहभागी हुनुहुन्छ ।

भारताको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक नक्सामा पारेपछि सीमा विवाद पुनः सतहमा आएको हो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय