पूर्वयुवराज पारस शाहले गरे मुक्तिनाथ दर्शन

dainikonline
दैनिक अनलाइन | कात्तिक २२, २०७६ शुक्रबार | 0

काठमाडौं । पूर्व युवराज पारस शाहले मुक्तिनाथको दर्शन गर्नु भएको छ । 

पोखरादेखि म्याग्दी हुँदै बुधबार मुस्ताङको जामसोम पुगेका पुग्नु भएका शाहले बिहिबार मुक्तिनाथ दर्शन गर्नु भएको हो । 

बिहीबार उहाँले मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गरेको तस्विर सामाजिक सञ्जालमा सेयर गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय