‘आशुँ बेच्ने शहर’ (भिडियाे)

dainikonline
दैनिक अनलाइन | कात्तिक २२, २०७६ शुक्रबार | 0

काठमाडौँ । गायिका धना परियार र गायक डिजे प्रज्वल को स्वरमा लोकदोहोरी गीत ‘आशुँ बेच्ने शहर’ सार्वजनिक भएको छ । प्रेमी प्रेमिका विचको बास्तविक भोगाईलाई समेटेर तयार गरिएको उक्त गीतको भिडियो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा डिजे प्रज्वलको शब्द सिर्जना तथा संगीत रहेको छ । गीतको भिडियोमा बविता श्रेष्ठको निर्देशन रहेको छ भने प्रकाश खड्काको छायांकन रहनुका साथै राजेश कुमारले सम्पादन गरेका हुन् । त्यसैगरी भिडियोमा सारिका केसी र ओम छिनालले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय