आलमको विपक्षमा बहस गर्ने वकिल प्रहरी घेरामा

dainikonline
दैनिक अनलाइन | कात्तिक २२, २०७६ शुक्रबार | 0

काठमाडौं । रौतहटको राजपुरमा ईटाभट्टामा जिउँदै मान्छे हालेर पोलेको आरोप लागेका काँग्रेस सांसद मोहम्मद अफ्ताव आलमको मुद्धामा शुक्रबार पनि थुनछेक बहस भएको छ। 

जिल्ला अदालत रौतहटमा नौजना कानुन व्यवसायीले बहस गरेका छन् ।

पर्सा जिल्लाका न्यायाधीवक्ता रुद्रप्रसाद पन्थी, रौतहटका साहयक न्यायाधीवक्ता रुद्रप्रसाद पन्थीले बहस गर्नुभएको छ। 

यस्तै वादीको तर्फ बाट कानुन व्यवसायी डा।युवराज संग्रौला, कुमार शर्मा आचार्य, गोविन्द शर्मा, ओम प्रकाश अर्याल, दिनेश त्रिपाठी, आशिष राम कार्की, मनिष कुमार श्रेष्ठ, पुष्पराज पौडेलले बहस गर्नु भएको छ।

पिडितको पक्षमा बहस गरेका अधिवक्ता युवराज संग्रौलाले आफूहरुले प्रहरीको सुरक्षा घेरामा रहेर पहिलो पटक बहस गरेको बताउँनु भएको छ । 


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय