बोल्ड साम्राज्ञी राज्यलक्ष्मी शाह

dainikonline
दैनिक अनलाइन | कात्तिक २२, २०७६ शुक्रबार | 0

काठमाडौं । युवा पुस्ताको रोजाईकि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले हट लुक्समा फोटो खिचाएकी छिन् ।

पार्टी नेपाली म्यागजिनका लागि खिचाएका तस्विर उनले सामाजिक सञ्जाल मार्फत समेत सार्वजनिक गरेकि छन् ।

बाघको छाला जस्तो देखिने पहिरनमा साम्राज्ञीले फाटो खिचाएकि हुन् । उक्त तस्विरमा साम्राज्ञी निकै बोल्ड र हट देखिएकि छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय