आज अमेरिकी डलरको भाउ घट्यो, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | कात्तिक २२, २०७६ शुक्रबार | 0

काठमाडौँ । आज अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ। 

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २४ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८४ पैसा तोकेको छ। 

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १९ पैसा र बिक्रीदर ३० रुपैयाँ ३५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ ५० पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ १६ पैसा छ। 

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४५ रुपैयाँ ५६ पैसा छ भने बिक्रीदर मूल्य १४६ रुपैयाँ ३४ पैसा छ। 

हेर्नुहोस् अन्य देशको निनिमयदर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय