द्रुतमार्गमा अनियमितताः सेनाका पूर्व र वर्तमान आयोजना प्रमुख छानबिनमा

dainikonline
दैनिक अनलाइन | कात्तिक २२, २०७६ शुक्रबार | 0

काठमाडौं। तराई मधेस दु्रतमार्ग (फास्ट ट्रयाक) को परामर्शदाता कम्पनी छनोटमा अनियमितता भएको आशंकामा नेपाली सेनाले तत्कालीन आयोजना प्रमुखदेखि वर्तमान आयोजना प्रमुखसम्मलाई छानबिनमा तानेको छ । 
डीपीआर तयार नहुँदै दु्रतमार्गमा पर्ने सुरुङ तथा पुल निर्माणका लागि परामर्शदाता कम्पनी छानिएको भन्दै रक्षा मन्त्रालय र जंगी अड्डामा उजुरी परेपछि सेनाले तत्कालीन आयोजना प्रमुख प्राविधि उपरथी योगेन्द्र खाँड र वर्तमान प्रमुख प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठमाथि सैनिक कानुनअनुसार छानबिन थालिएको हो ।
राजधानी दैनिकबाट । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय