पारस मुस्ताङमा रहेका बेला हिमानी शाहले यस्तो लेखिन्

dainikonline
दैनिक अनलाइन | कात्तिक २१, २०७६ बिहिबार | 0

काठमाडौं । पूर्व युवराज पारस शाह मुस्ताङमा रहेका बेला हिमानी शाहले फेसबुकमार्फत भावुव स्टाटस लेख्नु भएको छ ।

शाहको अफिसियल फेसबुकमा यस्तो लेखिएको छ ।

पूर्व युवराज पारस पोखरादेखि म्याग्दीहुँदै  बुधबार दिउँसो मुस्ताङ पुग्नु भएको हो । 

अन्नपूर्ण बेसक्याम्प हुँदै मुस्ताङ पुग्नु भएका शाहको टोलीमा विवादित युट्युवर सोनिका रोकाया पनि देखिएकी छन् ।

हेलिकप्टर चढेर अन्नपूर्ण बेसक्याम्प पुग्नु भएका शाहसँगै सोनिका पनि देखिएकी हुन् । सोनिकाले सेयर गरेको भिडियोमा पारस र सोनिका सँगै हेलिकप्टरमा चढेको देखिन्छ। 

'डेआउट विथ पारस सरकार' भन्दै सोनिकाले राखेको भिडियोमा पारस र सोनिका पिङ खेलिरहेको पनि देखिन्छ । 

सोनिकासँग पारस नजिक भएपछि निर्मल निवासले हिमानीमाथि डिभोर्स दिन दबाब बढाएका खबर सार्वजनिक भएका छन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय