क्यानडामा धमला दम्पतिको रोमान्स (फोटोफिचर)

dainikonline
दैनिक अनलाइन | कात्तिक १६, २०७६ शनिबार | 0

काठमाडौं । चर्चित पत्रकार ऋषि धमला अहिले क्यानडामा छन् । उनी तिहार अघि क्यानडा गएका हुन् । 

छोरी एरिकाको उपचारको लागि धमला पत्नी एलिजा गौतम दसै अघिनै क्यानडा पुगेकि थिइन् ।

अहिले क्यानडामा रहेका धमला  दम्पती विभिन्न ठाउँको भ्रमण गरिरहेका छन् ।

धमला पत्नी एलिजाले सामाजिक सञ्जालमा तस्विर हरु सेयर गरेकि छिन् । जहाँ धमला दम्पतीको रोमान्स पनि देख्न सकिन्छ ।

धमला दम्पतीको एक छोरा र एक छोरी छन् । छोरी एरिकाको भने एउटा हात छैन । जन्म जातनै हात गुमाएकी एरिकाको उपचारका लागि धमला दम्पति लागिपरेका छन् । 

तलका फोटोहरु हेर्नुहोस्

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय