कात्तिक १७ गते आइतबार सार्वजनिक विदा

dainikonline
दैनिक अनलाइन | कात्तिक १५, २०७६ शुक्रबार | 0

काठमाडौँ । सरकारले आइतवार सार्वजनिक विदा दिएको छ । संघियताको कार्यान्वयनसँगै प्रदेश २ सरकारले छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक विदा दिएको छ । यस पटक छठ शनिवार र आईतवार परेकाले आइतिवार पनि विदा दिइएको हो ।

छठ पर्व कठोर पर्व भएको र दुबै दिन विदा दिनुपर्ने ठहरसहित प्रदेश सरकारले आफ्नो क्यालेण्डरमा छठमा दुई दिन विदा दिने उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय