आमा बन्न लागेकी अभिनेत्रीले सेयर गरिन बोल्ड तस्वीर

dainikonline
दैनिक अनलाइन | कात्तिक १४, २०७६ बिहिबार | 0

काठमाडाैं । पछिल्लो समय गर्भावस्थाको फोटोसुट गर्ने चलन बढ्दै गएको छ । केहि समय अगाडी नायक आर्यन सिग्देलको पत्नी सपना भण्डारीले पनि गर्भास्थामा फोटोसुट गराइन् । नायिका सञ्चिता लुईंटेलले पनि गर्भावस्थाको फोटोसुट गराएकी थिइन् । 

अहिले थिएटर आर्टिस्ट एंव अभिनेत्री सिर्जना सुब्बा आमा बन्न करिब दुई साता मात्रै बाँकी रहँदा आठ महिनाको गर्भावस्थामा फोटो गरेको फोटोसुट हालै फेसबुकमा सार्वजनिक गरेकी छिन  । आठ महिनाको गर्भावस्थामा फोटो गरेको सिर्जनाको फोटाहरु निकै बोल्ड छन । आमा बन्दा आफ्नो करियरमा केहि असर नपर्ने उनले बताएकी छिन ।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय