गुफाबाट देखिएको धवलागिरी हिमाल र ठिनी गाउँ

dainikonline
रासस | कात्तिक ७, २०७६ बिहिबार | 0

काठमाडौँ । मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित  गुफाबाट देखिएको धवलागिरी हिमाल र ठिनी गाउँ । ठिनी गाउँको शिरमा रहेको यो गुफा पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।   तस्वीर: कमल खत्री (रासस)

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय