घट्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | कात्तिक ६, २०७६ बुधबार | 0

काठमाडौँ । आज (बुधबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ। 

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २० पैसा र बिक्रीदर ११३ रुपैयाँ ८० पैसा तोकेको छ। 

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२६ रुपैयाँ ४ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ७१ पैसा छ। 

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४६ रुपैयाँ ६२ पैसा छ भने बिक्रीदर मूल्य १४७ रुपैयाँ ३९ पैसा छ। 

हेर्नुहोस् अन्य देशको निनिमयदर

 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय