घट्यो सुनको मूल्य, हेर्नुहोस् कति पुग्यो ?

dainikonline
दैनिक अनलाइन | कात्तिक ५, २०७६ मंगलबार | 0

काठमाडौँ। साताको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्य घटेको छ। 

आज छापावाला सुन प्रतितोला ७० हजार २ सय सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमै कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज चाँदीको मूल्य स्थिर छ। आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय