सुनको मूल्य घट्यो, हेर्नुहोस् कति पुग्यो ?

dainikonline
दैनिक अनलाइन | कात्तिक ३, २०७६ आइतबार | 0

काठमाडौं । आज  सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमै कारोबार भएकोमा आज ७० हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय