बढ्यो आज अमेरिकी डलरको भाउ, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | असोज २८, २०७६ मंगलबार | 0

काठमाडौँ । आज (मंगलबार) अमेरिकी डलरलगायत अन्य देशको विनिमयदर बढेको छ। 

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११४ रुपैयाँ २८ पैसा तोकेको छ। 

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ ३६ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ २ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४२ रुपैयाँ ७० पैसा छ भने बिक्रीदर मूल्य १४३ रुपैयाँ ४५ पैसा छ। 

हेर्नुहोस् अन्य देशको निनिमयदर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय