मार काट्न तयारी गर्दै

dainikonline
रासस | असोज २०, २०७६ सोमबार | 0

पाँचथर । दुई मौलाहरुमध्ये माथिल्लो मौलोमा राँगाको बलि दिन मार काट्दै । बडादशैंको महानवमीको दिन नचाइने १९६ वर्ष पुरानो शाहकालीन निशान प्रदर्शन गर्दै भोग दिने चलन छ । तस्वीरः विपुल अधिकारी

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय