डीभी भर्दै हुनुहुन्छ ? अमेरिकी दूतावासकाे सूचना पढ्नुहोस्

dainikonline
दैनिक अनलाइन | असोज १७, २०७६ शुक्रबार | 0

काठमाडाैं । सन् २०२१ का लागि डीभी चिट्ठाको आवेदन खुलेको छ । अमेरिका जान चाहनेहरूका लागि यो निकै सुनौलो अवसर हो । डीभी परेमा अमेरिकामा आवासीय अनुमति प्राप्त हुन्छ ।डीभी भर्न कुनै शुल्क लाग्दैन ।

https:\\dvlottery.state.gov/ मा गएर आफैं आवेदन दिन सकिन्छ । सन् २०२१ का लागि डीभी भर्ने अन्तिम मिति नोभेम्बर ६ तारिखसम्म छ ।

हेर्नुहोस्, अमेरिकी दूतावासले जारी गरेको सन्देश

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय