आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति पुग्यो ?

dainikonline
दैनिक अनलाइन | असोज १५, २०७६ बुधबार | 0

काठमाडौँ । बुधबार अमेरिकी डलरलगायत सबै देशको विदेशी विनिमयदर बढेको छ। 

आज १ अमेरिकी डलरको खरिदर मूल्य १ सय १३ रुपैयाँ ४४ पैसा छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ ४ पैसा छ। 

त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २३ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर मूल्य १ सय २४ रुपैयाँ ३८ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १ सय ३९ रुपैयाँ ५१ रुपैयाँ छ भने बिक्रिदर मूल्य १ सय ४० रुपैयाँ २५ पैसा छ। 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४० पैसा रहेको छ। त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय