भर्खरै
dainikonline
कोरोना भाइरसकाे त्रासः कुकुर र बिरालोलाई पनि फेस मास्क
 फागुन ६, २०७६, मंगलबार

काठमाडाैं । चीनमा कोरोनाभाइरसका कारण भर्नेको संख्या २ हजारको हाराहारीमा पुगिसकेको छ । बिरामीको अवस्था यस्तो छ कि पाल्तु जनावरका मालिकले आफ्नो कुकुर तथा बिरालोलाई पनि फेस मास्क लगाउनका लागि बाध्य भएका छन् । ...

dainikonline
ह्याभी गाउनका कारण ट्रोल बनिन् बलिउड अभिनेत्री उर्वशी
 फागुन ६, २०७६, मंगलबार

भारतको असमस्थित गुवाहाटीमा फिल्मफेयर अवार्ड २०२० को आयोजना गरिएको थियो। समारोहमा बलिउडका ठूला ठूला कलाकारको उपस्थित थियो।  हरेक पटकको समारोहमा कालाकारले आफूलाई यूनिक लुक्स दिन केही कसर बाँकी राख्...

dainikonline
बल्खु तरकारी बजारमा काम गर्ने उमेशको शव खोलामा डुबेको अवस्थामा फेला
 फागुन ६, २०७६, मंगलबार

काठमाडौं । बल्खु तरकारी बजार नजिकै खोलामा एक व्यक्ति मृत फेला परेका छन् । मंगलबार बिहान बल्खु तरकारी बजार नजिकै बल्खु तरकारी बजारमै काम गर्ने उमेश महतोको शव खोलामा डुबेको अवस्थामा फेला परेको हो। गत म...

dainikonline
कोरोना भाइरसको प्रभाव स्मार्ट र फिचर फोनमा पनि देखियाे
 फागुन ६, २०७६, मंगलबार

काठमाडाैं । चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव स्मार्टफोन र फिचर फोनको मूल्यमा पनि देखिने भएको छ। कोरोना भाइरसकै कारणले चीनमा अधिकांश कामकाज ठप्प भएका छन। मार्केट विश्लेषकहरुका अनुसार आउँ...

dainikonline
हेरातमा न्यायाधीशको हत्या
 फागुन ६, २०७६, मंगलबार

हेरात । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा एक जना जिल्ला न्यायाधीशको तालिवानी लडाकू समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । हेरातको इन्जिल जिल्लाका न्यायाधीश रहिम अजिमीलाई तालिबान लडाकूको एक...

dainikonline
गाडेकै ठाउँबाट बालकको शव किन निकालियो ?
 फागुन ६, २०७६, मंगलबार

काठमाडाैं । पश्चिम नवलपरासीको परासीमा एक बालकको शंकास्पद मृत्यु भएको भन्दै गाडिसकेको शव प्रहरीले निकालिदिएको छ । निकालिएको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइने भएकाे छ । नवलपरासीको सदरमुकाम परासीस्थित ...

dainikonline
भारतीय गायिका सुष्मिताले गरिन आत्महत्या, छोडिन् यस्तो सुसाइट नोट
 फागुन ६, २०७६, मंगलबार

चर्चित भारतीय गायिका सुष्मिताले सुसाइट नोट छोड्दै आत्महत्या गरेकी छिन्। उनले पतिको हत्याचार र गृहस्थि जीवनबाट हैरान भएर आत्महत्या गरेको बताइएको छ।  उनले सोमबार बिहान सुसाइट नोटका रुपमा एक व्हाट्स एपमा ...

dainikonline
११ लाख बढीले हेरे पशुपति शर्माकाे ‘जता नी चोर’ (भिडियो)
 फागुन ६, २०७६, मंगलबार

काठमाडौं । चर्चित गायक पशुपति शर्माको गीत 'जता नी चोर' ११ लाख बढीले हेरेका छन । पशुपति शर्माकै अफिसियल यूट्युब च्यानलमार्फत सार्वजनिक भएकाे उक्त गीत 'लुट्न सके लुट'को दोस्रो संस्करणको रुपमा सा...

dainikonline
एमसिसी नेपालको हितमा छ : राप्रपा अध्यक्ष थापा
 फागुन ६, २०७६, मंगलबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना नेपालको हितमा रहेको बताउनुभएको छ।  राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले आज बुटवलमा ...

dainikonline
अछाम कारागार: सुतेकै ठाउँमा कैदीको मृत्यु
 फागुन ६, २०७६, मंगलबार

काठमाडाैं । अछाम जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृता...

dainikonline
काँग्रेस नेता तथा पूर्वसांसद ज्ञवालीको निधन
 फागुन ६, २०७६, मंगलबार

काठमाडौँ । पूर्व सांसद तथा नेपाली कांग्रेस जिल्ला नेता भागवत ज्ञवालीको निधन भएको छ। गुल्मीका पहिलो जिल्ला सभापति ज्ञवालीको काठमाडौँको अल्का अस्पतालमा उपचारका क्रममा निधन भएको हो।  ज्ञवालीको ७७ वर्षक...

dainikonline
कोरोना भाइरसका कारण वुहानको उचाङ्ग अस्पतालका निर्देशकको मृत्यु
 फागुन ६, २०७६, मंगलबार

काठमाडाैं । कोरोना भाइरसका कारण वुहानको उचाङ्ग अस्पतालका निर्देशक लिउ झिमिङको आज बिहान मृत्यु भएको छ । कोरोना भाइरसद्वारा संक्रमित झिमिङको उपचारको क्रममा स्थानीय समयानुसार बिहान साढे १० बजे निधन भएको ...

dainikonline
पढाउने क्रममा छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक नरेन थापा पक्राउ
 फागुन ६, २०७६, मंगलबार

काठमाडाैं । ६ जना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा झापाबाट एक जना शिक्षक पक्राउ परेका छन । छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै उनीहरूका अभिभावकले दिएको उजुरीका आधारमा प्रहरीले बुद्धशान्ति गाउँपालिका&n...

dainikonline
मोस्ट वान्टेड दावा लामाका सहयोगी सांग्रिला होटल नजिकैबाट पक्राउ
 फागुन ६, २०७६, मंगलबार

काठमाडौँ । नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका दावा लामाका सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरी प्रहरीसँग विवाद गरेको अभियोगमा प्रहरीले दावाका सहयोगी सत्यमान लामालाई होटल सांग्रिल...

dainikonline
कति छ आजको तरकारीको मूल्य ? हेर्नुहाेस (सूचीसहित)
 फागुन ६, २०७६, मंगलबार

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलबारका लागि फलफूल तथा तरकारीको खुद्रा मूल्य तोकेको छ । जस अनुसार लसुन सुकेको नेपाली ३ सय ३५ र चाइनिज ७ सय ५ रूपैयाँ  र प्याजको भ...

dainikonline
एडिबी परियोजनाको प्रगति सुस्त
 फागुन ६, २०७६, मंगलबार

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)द्वारा देशका विभिन्न भागमा सञ्चालित भौतिक पूर्वाधार निर्माणका परियोजनाको समग्र प्रगति सुस्त रहे पनि केही आयोजनामा अपेक्षाकृत सुधार भएको सार्वजनिक भएको छ । एडिबीको अनुद...

dainikonline
अभिनेता पालको विमानस्थलमै हृदयघात, उपचारका क्रममा निधन
 फागुन ६, २०७६, मंगलबार

कांग्रेसका पूर्व सांसद् तथा बंगाली फिल्मका अभिनेता तापस पालको हृदय घातबाट निधन भएको छ। आफ्नी छोरी भेट्न मुंबई गएका उनी कालकत्ता फर्किने क्रममा उनलाई विमानस्थलमै हृदयघात भएको थियो। हृदयघात भएपछि उनलाई जुहु...

dainikonline
आज प्रतिनिधि सभाको बैठक बस्दै
 फागुन ६, २०७६, मंगलबार

काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्ने तालिका रहेको छ । आज अपराहन्न बस्ने बैठकमा राष्ट्रिय सभाबाट आएको मिडिया काउन्सिल र अन्तरदेशीय संगठित अपराधविरुद्धको महासन्धिको विधेयक टेबुल गरिने कार्यक्रम ...

dainikonline
सुनको मूल्यमा नयाँ रेकर्ड, हेर्नुहोस् कति छ आज सुनको भाउ ?
 फागुन ६, २०७६, मंगलबार

काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार पनि सुनको मूल्य बढेको छ। आज छापावाल सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अहिलेसम्मकै उच्च मूल्य ...

dainikonline
किसानलाई ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गर्दै वाग्मती प्रदेश सरकार
 फागुन ६, २०७६, मंगलबार

काठमाडाैं । ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि व...

dainikonline
दुई वर्षअघि मात्रै अस्ट्रेलिया गएकी रमिला मर्हजनको मृत्यु
 फागुन ६, २०७६, मंगलबार

 काठमाडौँ । दुई वर्षअघि मात्रै अस्ट्रेलिया जानुभएकी ललितपुरकी रमिला महर्जनको मृत्यु भएको छ। ललितपुर साना गाउँबाट अध्ययनका लागि अस्ट्रेलियाको सिड्नी जानुभएकी उहाँलाई ब्रेन ट्युमरको समस्या भएको र उपचारका क्रम...