भर्खरै
dainikonline
श्रीमती साक्षी नराखी राजीनामा दिन नपाइने
 फागुन ५, २०७६, सोमबार

काठमाडौँ । नेपाल प्रहरीमा राजीनामा दिँदा श्रीमतीको सहभागिता अनिवार्य चाहिने नियम लागू गरिएको छ। प्रहरी कर्मचारीले राजीनामा दिनुपूर्व श्रीमतीको स्वीकृतसहित स्वयम् श्रीमतीलाई उपस्थित गराउनुपर्ने भएको हो। ...

dainikonline
खाद्य तथा तरकारीको मूल्यवृद्धि ४८ प्रतिशनसम्म
 फागुन ५, २०७६, सोमबार

काठमाडौँ । खाद्य वस्तु तथा तरकारीको बजार मूल्य ४८ प्रतिशतसम्म बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ।  गत वर्षको पुससम्म ८.३१ प्रतिशत घटेको तरकारीको मूल्यवृद्धि दर चालु आर्थिक वर्षको ६ महिनामा भने ४८....

dainikonline
फेसबुकमा कडा नियम ल्याउँदै जुकरबर्ग, दश लाख फर्जी खाता बन्द
 फागुन ५, २०७६, सोमबार

फेसबुकका मालिक मार्क जुकरबर्गले अनलाइनमा हानिकारक सामग्री नियन्त्रण गर्न थप नियमनको आह्वान गरेका छन्। फेसबुकजस्तो कम्पनीले कस्ता सामग्रीलाई वैधानिक वाक् स्वतन्त्रता मान्ने भन्ने बारे निर्क्योल गर्न नसक्ने उनले बताए। ...

dainikonline
हजार रुपियाँको लगानी दस वर्षमा करोडपति
 फागुन ५, २०७६, सोमबार

काठमाडौँ । एक दशकअघि हजार रुपियाँको लगानीबाट व्यवसाय सुरु गरेका व्यक्ति करोडौँ रुपियाँको मालिक भएको खबर सुन्दा सबैलाई अचम्म लाग्न सक्छ।  यो यथार्थ हो, २०५७ सालमा मकवानपुरबाट पोखरा आएर व्यवसाय थालेका...

dainikonline
उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्त पार्न समिति गठन
 फागुन ५, २०७६, सोमबार

काठमाडौँ । ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन तीन सदस्यीय समिति गठन गरेको छ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको चुस्त ट्राफिक व्यवस्थापनका लागि महाशाखाका प्रव...

dainikonline
खरिपाटीले भुलायो वुहानको पीडा, नयाँ जीवन पाएको महशुस
 फागुन ५, २०७६, सोमबार

काठमाडौँ । चीनको हुवेइ प्रान्तबाट १ सय ७५ नेपाली आइतबार बिहान झिसमिसेममा काठमाडौँ ओर्लिए। उनीहरू राष्ट्रिय ध्वजावाहक विमानबाट स्वदेशमा पाइला टेकेभन्दा क्वारेन्टाइन स्थल पुग्दा बढी खुसी देखिन्थे। विमानस्थलमा ओ...

dainikonline
पानीजहाजबाट उद्धार गरिएका ४० अमेरिकी नागरिकमा कोरोना भाइरस
 फागुन ५, २०७६, सोमबार

जापानमा क्वारन्टीनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखिएको एक अमेरिकी अधिकारीले बताएका छन्। उनीहरू जापानमा उद्ध...

dainikonline
आज सोमबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
 फागुन ५, २०७६, सोमबार

आजको पञ्चाङ्ग मिति २०७६ साल फागुन ५ गते सोमबार, इस २०२० फेब्रुवरी १७। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेसं ११४० सिल्लागा। फाल्गुण कृष्णपक्ष। नवमी, १८ः५० उप्रान्त दशमी।  मेष(चू,चे,च...

dainikonline
इन्दिराको के आयो यस्तो हल्का हल्का ? (भिडियोसहित)
 फागुन ४, २०७६, सोमबार

काठमाडौं । गायिका इन्दिरा तिवारीको स्वर रहेको ‘हल्का हल्का गुनगुनायो’ बोलको गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द र सङ्गीत रहेको गीतको भिडियो प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो । ...

dainikonline
बग्दादको अमेरिकी राजदूतावास नजिक क्षेप्यास्त्र प्रहार
 फागुन ४, २०७६, आइतबार

बग्दाद । इराकको राजधानी बग्दादमा अमेरिकी राजदूतावासनजिक आइतबार क्षेप्यास्त्र प्रहार भएको छ । स्थानीय सचारमाध्यमले उक्त क्षेप्यास्त्रबाट कुनै क्षति भए नभएको जानकारी भने प्राप्त भइनसकेको बताएका छन् । उच्च सुरक्षा व्यव...

dainikonline
आर्थिक परिवर्तनका लागि नेकपाको दुईतिहाइको सरकार : प्रवक्ता श्रेष्ठ
 फागुन ४, २०७६, आइतबार

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको अबको युग आर्थिक क्रान्तिको युग हुने बताउनुभएको छ । गोरखाको सिराचोक गाउँपालिका– ६ मा आज आयोजित  कार्यक्रममा उहाँले राज...

dainikonline
लखनऊ एक्सप्रेस वेमा भयो भीषण दुर्घटना, ७ जनाको जलेर मृत्यु
 फागुन ४, २०७६, आइतबार

काठमाडौं । भारतको लखनऊ एक्सप्रेस वेमा भीषण सवारी दुर्घटना भएको छ । उत्तर प्रदेशको उन्नाव भन्ने स्थानमा आइतबार बेलुकी यो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सञ्चारमाध्यमहरुका अनुसार एउटा ट्रक र ...

dainikonline
कोरोना त्रास : हुबेइमा घरबाट बाहिर निस्कन चीनले लगायो प्रतिबन्ध
 फागुन ४, २०७६, आइतबार

वुहान । कोरोना भाइरस विरुद्ध युद्ध लडिरहेको चीनले ठूलो कदम उठाउँदै हुबेई प्रान्तमा मानिसहरुको गतिविधिमा कडा प्रतिबन्ध लगाएको छ। यो भाइरसको केन्द्र रहेको उक्त प्रान्तमा सरकारले घर बाहिर निस्कन रोक लगाएको हो।...

dainikonline
कलाको गलामा झुम्दा हापुरे महोत्सवमा थपियो रौनक
 फागुन ४, २०७६, आइतबार

केएम निष्ठुरी  दाङ । जिल्लाको बबईस्थित हापुरेमा जारी महोत्सवमा लोक तथा दोहोरी गायिका कला लम्सालको बेजोड प्रस्तुति र गलामा दर्शकहरु झुम्दा महोत्सवमा रौनक थपिएको छ । कलाले गाउँदा हजारौं दर्शक छमछमी नाचेका...

dainikonline
कोरोना भाइरसले २०२० मा विश्वव्यापी आर्थिक वृद्धिलाई प्रभावित पार्नसक्ने
 फागुन ४, २०७६, आइतबार

दुबई । चीनमा कोरोना भाइरसको महामारीले यस वर्ष विश्वव्यापी आर्थिक वृद्धि दरलाई प्रभावित पार्नसक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुखले आइतबार बताउनुभएको छ। तीव्र र द्रूतदरमा झरेको आर्थिक वृद्धि दर कोरोनाक...

dainikonline
बसभित्रै बलात्कार प्रयास गरेको आरोपमा प्रहरीको फन्दामा
 फागुन ४, २०७६, आइतबार

काठमाडौं । बसमा यात्रा गरिरहेकी महिलामाथि बलात्कारको प्रयास गर्ने कन्डक्टर पक्राउ परेका छन् । काँकडभित्ताबाट काठमाडौं आउने क्रममा शनिवार कन्डक्टर विजय उर्फ चित्रकुमार रोक्काले बसमा यात्रारत ३४ वर्षीया महिलालाई बलात्...

dainikonline
पत्रकारलाई पेन्सनको व्यवस्था गर्न मिडिया नेपालको माग
 फागुन ४, २०७६, आइतबार

पोखरा । निरन्तर २५ बर्ष पत्रकारिता क्षेत्रमा खटिरहेका श्रमजीवी पत्रकारहरुलाई पेन्सनको व्यवस्था गर्न मिडिया नेपालले माग गरेको छ । मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा पोखरामा सम्पन्न केन्द्रीय कार्यसमितिको...

dainikonline
पूर्व आईजिपी सर्वेन्द्र खनालले खटाएका सुटरहरु फिर्ता
 फागुन ४, २०७६, आइतबार

काठमाडौं  । विप्लव नेतृत्वको नेकपाका तत्कालिन सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्यामा संलग्नहरुलाई प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ। पौडेललाई हत्या गर्ने मुख्य सुटर रहेका भनिएका प्रहरी निरीक्ष...

dainikonline
खरिपाटी क्वारेन्टाइन आसपासमा त्रास: केही स्थानीयले घर छाडे
 फागुन ४, २०७६, आइतबार

काठमाडौँ । चीनको वुहानबाट ल्याइएका नेपालीलाई खरिपाटीको क्वारेन्टाइनमा राखिएपछि त्यहाँ आसपासका केही स्थानीयले घर छोडेको छन्।  क्वारेन्टाइनमा रहेका विद्यार्थीलाई बाहिरैबाट देखिने भएको हुँदा त्यसले जोखिम...

dainikonline
खरिपाटीका स्थानीयको स्वास्थ्य जाँच्न छुट्टै डेस्क राखियो
 फागुन ४, २०७६, आइतबार

भक्तपुर । चीनको वुहानबाट उद्धार गरिएका नेपालीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेपछि स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क स्थापना गरिएको छ ।  स्थानीय बासिन्दामा निकै त्रास बढेको भन्दै चाँगुनारायण नगरपाल...

dainikonline
ललितपुरको जंगलमा नग्न अवस्थामा युवतीको शव फेला
 फागुन ४, २०७६, आइतबार

ललितपुर । ललितपुरस्थित लेले सामुदायिक वनमा नग्न अवस्थामा युवतीको शव फेला परेको छ। अन्दाजी २२–२५ वर्ष उमेरकी युवतीको शव फेला परेको ललितपुर प्रहरीले जनाएको छ।  युवतीको पहिचान हुन सकेको छैन्। म...