पर्यटन
dainikonline
विवाह गर्न दुलाहा-दुलही बोकेर सौराहा आउँछन् भारतीय
 मंसिर २, २०७६, सोमबार

सौराहा । भारतबाट विवाह गर्न सौराहा आउनेको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा दुलाहा दुलहीसहित सबै बन्दोबस्तीका सामान बोकेर भारतीयहरु विवाहका लागि आउने क्रम बढेको हो ।  सौराहाका कुनै एक होटल दुईदेखि ...

dainikonline
बङ्लादेशका राष्ट्रपतिको भ्रमण दलका सदस्य चन्द्रागिरिमा
 कात्तिक २९, २०७६, शुक्रबार

काठमाडौं । बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले आज काठमाडौंको चन्द्रगिरि हिल्समा अवलोकन भ्रमण गरेका छन् । भ्रमण दलमा रहनुभएका बङ्लादेशका सांसदहरु, राष्ट्रपति कार्यालयका उच्च...

dainikonline
हमिदको भ्रमणसँगै बङ्गलादेशी पर्यटक बढ्ने विश्वास
 कात्तिक २९, २०७६, शुक्रबार

पोखरा । मित्रराष्ट्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बिहीबार पोखरामा गर्नुभएको भ्रमणसँगै पर्यटकीय नगरी पोखरामा बङ्गलादेशी पर्यटक बढ्ने विश्वास लिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल ...

dainikonline
राष्ट्रपति हमिदको पोखरा भ्रमणले पर्यटन व्यवसायीमा उत्साह
 कात्तिक २८, २०७६, बिहिबार

काठमाडौं । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरा भ्रमणले पोखराका पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन्।  भ्रमण वर्ष, २०२० को पूर्वसन्ध्यामा राष्ट्रपति मोहम्मदको भ्रमणलाई विशेषरूपमा लिइएको पर्यटन प...

dainikonline
सेफ्स एशोसियसन अफ नेपालको अध्यक्षमा लामा
 कात्तिक २३, २०७६, शनिबार

नेपालको मौलिक खानालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउँदै मुलुकको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको सेफ्स एशोसियसन अफ नेपालको अध्यक्षमा खड्गविक्रम लामा निर्वाचित हुनुभएको छ ।  एशोसियसन...

dainikonline
गण्डकी प्रदेश घुम्ने ३३ प्रतिशत पर्यटक बढे
 कात्तिक २१, २०७६, बिहिबार

काठमाडाैँ । सन् २०१९ को अक्टोबर महिनामा २४ हजार ४७७ विदेशी पर्यटकले गण्डकी प्रदेशको भ्रमण गरेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार यो...

dainikonline
निकुञ्जमा जाडो छल्न र आहाराको खोजीमा विदेशी पाहुना चरा
 कात्तिक २१, २०७६, बिहिबार

काठमाडाैँ । पर्यापर्यटनको लागि ख्याति कमाएको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला अर्काे एउटा सुन्दरता पनि थपिने गर्दछ । त्यो हो विदेशी आगन्तुक चरा । जाडो छल्न र आहाराको खोजीमा ६ हजार किलोमिटर परदेखि झण्डै ४५...

dainikonline
पर्यटकको आकर्षण बन्दै ऐतिहासिक तारेभिर पोखरी
 कात्तिक २०, २०७६, बुधबार

काठमाडाैँ । कलान्तरदेखि वर्षातको पानी सङ्कलन गरी वस्तुभाउसँगै कृषिमा उपयोग गर्दै आइएको यहाँको एक ऐतिहासिक पोखरी यतिखेर भने पर्यटकीय गन्तव्य बनेको छ । पर्यटकीय नगरी पोखराको वडा नं २२ पुम्दीभुम्दीस्थित तारेभिर प...

dainikonline
शंखधर साख्वाको नाममा साँगा-फुलचोकी ट्रेकिङ रुट
 कात्तिक १२, २०७६, मंगलबार

काठमाडौं । सरकारले भक्तपुरको साँघादेखि काठमाडौंको फुलचोकीसम्मको ट्रेकिङ रुटको नामाकरण राष्ट्रिय विभूति शंखधर साख्वाको नामबाट राख्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टरा...

dainikonline
अग्ला १४ हिमाल चढेर नेपाली आरोहीले राखे विश्व रेकर्ड
 कात्तिक १२, २०७६, मंगलबार

काठमाडौं । एक नेपाली आरोहीले नयाँ विश्य कीर्तिमान कायम गरेका छन ।  आरोही निर्मल पुर्जाले सात महीनामा आठ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्नु भएको हो । आज बि...

  • 1 (current)
  • 2
  • 3