खेलकुद
dainikonline
तेस्रो राष्ट्रिय स्की च्याम्पियनसीप सम्पन्न
 माघ २३, २०७६, बिहिबार

काठमाडौं । नेपाल भ्रमण वर्षलाई सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको तेस्रो राष्ट्रिय स्की च्याम्पियनसीप सम्पन्न भएको छ।  हिउँ, पयर्टन, प्रवद्र्धन र स्की खेलको विकासका साथै भ्रमणवर्षलाई सफल पार्न आयोजना ...

dainikonline
आइसिसी विश्वकप लिग दुई : अमेरिकाद्वारा ओमानलाई २१४ रनको लक्ष्य
 माघ २३, २०७६, बिहिबार

आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आजको खेलमा अमेरिकाले ओमानलाई २१४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर अमेरिकालाई ब्याटिङ गर्ने निम्तो दिएको थियो ।  अमेरिक...

dainikonline
सरस्वती युथ क्लबलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा
 माघ २३, २०७६, बिहिबार

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब सरस्वती युथ क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको छ। सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज सम्पन्न पहि...

dainikonline
आइसिसी विश्वकप लिग दुईः आज अमेरिका र ओमान भिड्दै
 माघ २३, २०७६, बिहिबार

आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आज अमेरिका र ओमानबीच खेल हुँदैछ । त्रिकोणात्मक सिरिजको दोस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपाल घरेलु मैदानमा ओमानसँग १८ रनले पराजित भएको थियो ।   अमेरिका र ...

dainikonline
आइसिसी विश्वकप लिग दुई : नेपाल घरेलु मैदानमा ओमानसित पराजित
 माघ २२, २०७६, बुधबार

आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल घरेलु मैदानमा ओमानसँग पराजित भएको छ । ओमानले नेपाललाई १८ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज...

dainikonline
क्रिकेट विश्वकप लिग २ : ओमनले दियो नेपाललाई १९८ रनको लक्ष्य
 माघ २२, २०७६, बुधबार

काठमाडौं । ओमानले क्रिकेट विश्वकप लिग २ खेलमा नेपाललाई १ सय ९८ रनको लक्ष्य दिएको छ । टस जितेर फिल्डिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ९७ रन बनाएको हो। कप्तान ज्ञानेन्द्र मल्लले टस जितेप...

dainikonline
नेपाली महिला भलिबल टोलीलाई ठूलो सफलता
 माघ २२, २०७६, बुधबार

काठमाडौं । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाली महिला भलिबल टोली पहिलो पटक अन्तर्राष्ट्रिय बरियतामा समेटिएको छ ।  नेपाली महिला राष्ट्रिय भलिबल टोली पहिलोपटक विश्व वरियताको ८७ औं स्थानमा समेटिए...

dainikonline
नेपाली क्रिकेटका लागि ऐतिहासिक दिन
 माघ २२, २०७६, बुधबार

क्रिकेट खेल्ने हरेक मुलुकको सपना हुन्छ एकदिवसीय मान्यता प्राप्त गर्ने र विश्वकप प्रतियोगिता खेल्ने । नेपालले दुई वर्षअघि एकदिवसीय मान्यता पाइसकेको छ । अब उसको लक्ष्य विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने हो । विश्वकपकै ...

dainikonline
जन्मदिनमा फुटबल स्टार नेयमार घाइते
 माघ २१, २०७६, मंगलबार

एजेन्सी । फुटबल सुपरस्टार नेयमार आफ्नो जन्मदिनताका ‘घाइते’ भएका छन्।  घाइते भएपछि ब्राजिल एवम् पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार नेमार आज हुने नान्टेसविरुको टोलीमा सहभागी भएका छैनन्। उनको...

dainikonline
विश्व वरियतामा नेपाल यथावत्
 माघ २०, २०७६, सोमबार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी–ट्वान्टी विश्व बरियतामा नेपाल यथावत् स्थानमा रहेको छ। आइसिसीले आज सार्वजनिक गरेको नयाँ बरियताअनुसार नेपाल टी–ट्वान्टीतर्फ १२औँ स्थानमा रहेको छ...