खेलकुद
dainikonline
प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय तेक्वाङ्दो
 पुस २, २०७६, बुधबार

काठमडौं । प्रथम प्रकाश दाहाल स्मृति खुल्ला राष्ट्रिय तेक्वाङ्दो प्रतियोगिता हुने भएको छ । पुस ४ र ५ गतेबाट खुल्ला राष्ट्रिय तेक्वाङ्दो प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो । तेक्वाङ्द...

dainikonline
चौधौँ सागमा ७५ स्वर्ण जित्छौँ : सदस्यसचिव सिलवाल
 पुस १, २०७६, मंगलबार

राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले पाकिस्तानमा आयोजना हुने १४औँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपालले ७५ स्वर्ण पदक जित्ने लक्ष्य राखेको बताउनुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकू...

dainikonline
प्रधानसेनापति महिला फुटबल : सिक्किमविरुद्ध सावित्राको नौ गोल
 मंसिर ३०, २०७६, सोमबार

काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ)की  सावित्रा भण्डारीले भारतको सिक्किमविरुद्धको खेलमा तेहेरो ह्याट्रिक गरेकी छिन् । राजधानीमा जारी प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत आज ...

dainikonline
मेसुट ओजिल विवाद: चीनको सीसीटीभीले आर्सनल क्लबको खेल प्रसारण गरेन
 मंसिर ३०, २०७६, सोमबार

काठमाडाैं । चीनको सरकारी प्रसारणकर्ता सीसीटीभीले आइतवार भएको आर्सनल-म्यान्चेस्टर सिटीको खेललाई प्रसारण तालिकाबाट हटाइदिएको छ। आर्सनलका मिडफील्डरले चीनमा उइगर मुस्लिम समुदायप्रति गरिने व्यवहारबारे सामाजिक ...

dainikonline
पिपिएलको उद्घाटन खेलमा पोखरा विजयी
 मंसिर २९, २०७६, आइतबार

कास्की । पोखरामा आजदेखि शुरु भएको दोस्रो संस्करणको पोखरा प्रिमियर लिग पिपिएल टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनले विजयी शुरुआत गरेको छ ।  पोखरा रङ्गशालास्थि...

dainikonline
स्वर्ण पदक विजेता मन्देकाजीलाई नगदसहित नगरपरिक्रमा
 मंसिर २९, २०७६, आइतबार

काठमाडौँ । मध्यपुरथिमि नगरपालिकाले १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा करातेमा दुई स्वर्ण विजेता मन्देकाजी श्रेष्ठलाई नगद रु पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित सम्मान गरेको छ। विजेता मन्देकाजी श्रेष्ठ मध्यपुर...

dainikonline
शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र विजयी
 मंसिर २८, २०७६, शनिबार

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा मछिन्द्र फुटबल क्लब विजयी भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २–० गोलले पराज...

dainikonline
बक्सिङका स्वर्ण पदकधारीलाई थप चार लाख
 मंसिर २८, २०७६, शनिबार

काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीले थप रु चार लाख पुरस्कार पाउने भएका छन्। यो उनीहरुले सरकारबाट पाउने रु नौ लाखभन्दा बाहेकको पुरस्कार रकम हो ।...

dainikonline
जापानी टोलीसँग नेपाल निलो पराजित
 मंसिर २७, २०७६, शुक्रबार

काठमाडौँ । मैत्रीपूर्ण खेलमा जापानको यु–२३ फुटबल टोलीसँग नेपालको निलो टोली पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपाली जापानी टोलीसँग ४–० गोलले पराजित भएको हो । ...

dainikonline
चार फुटबल खेलाडीलाई कारवाही
 मंसिर २७, २०७६, शुक्रबार

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले चार खेलाडीलाई कारवाही गरेको छ। एन्फाले विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङलाई कारवाही गरेको हो। उनीहरुलाई जनही रु ५० हजारसमेत जरिवाना गरिएको...