विज्ञान/प्रबिधि
dainikonline
रेस्टुरेन्टका बारेमा सम्पूर्ण जानकारी चाहियो ? अब 'रेष्ट्रो मेनु एप' मा हेर्नुहोस्
 मंसिर २, २०७६, सोमबार

काठमाडौँ । नेपालमै पहिलो पटक रेस्टुरेन्टहरुको बारेमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले 'रेष्ट्रो मेनु एप' (Restromenu App) सञ्चालनमा आएको छ ।  स्मार्ट अनलाइन सोलुसन प्रा.लि.ले निर्माण गरेक...

dainikonline
डोटीका मुख्य बजारमा टेलिकमको फोरजी सेवा शुरु
 कात्तिक २९, २०७६, शुक्रबार

डोटी । नेपाल टेलिकमले जिल्लाका विभिन्न बजारमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकम दिपायल राजपुर कार्यालयका अनुसार यहाँका पिपल्ला, राजपुर, सिलगढीलगायतका बजारमा एकैसाथ उक्त सेवा शुरु गरिएको हो । ...

dainikonline
अन्तरिक्षमा भेटियो वैज्ञानिकलाई चकित पार्ने बस्तु
 कात्तिक २९, २०७६, शुक्रबार

एजेन्सी । अन्तरिक्षमा भेटिएको अनौठो चीजले विश्वभरका वैज्ञानिकलाई अचम्मित बनाएको छ। एक यस्तो बस्तु जसको गति ५९.५४ लाख किलोमिटर प्रति घण्टा अर्थात एक सेकेण्डमा १६५४ किलोमिटर छ।  अहिलेसम्म कसैले यति तिब्र ग...

dainikonline
यौनहिंसासम्बन्धी एक करोड १६ लाख सामग्री फेसबुकले हटायो
 कात्तिक २८, २०७६, बिहिबार

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले हटाइएका हानिकारक सामग्रीसम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ। फेसबुकका अनुसार सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म तीन महिनामा बालबालिकाको नग्नता देखिने तथा बाल यौनहिंसा...

dainikonline
फेसबुकले हटायो तीन महिनामा तीन करोड 'हानिकारक' सामग्री
 कात्तिक २८, २०७६, बिहिबार

फेसबुकले सामाजिक सञ्जालबाट हटाइएका हानिकारक सामग्रीसम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ। फेसबुकका अनुसार सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म तीन महिनामा बालबालिकाको नग्नता देखिने तथा बाल यौनहिंसासम्बन्धी एक...

dainikonline
क्यान फेडेरेशनको अध्यक्षमा नवराज कुँवरको उम्मेदवारी घोषणा
 कात्तिक २६, २०७६, मंगलबार

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान फेडेरेशन) को अध्यक्ष पदमा नवराज कुँवरले उम्मेदवारी घोषणा गरेका छन । आगामी मंसीर ७ गते काठमाडौंमा हुने क्यान फेडेरेशनको १३ औं कार्य समिति चयनका लागि हुने...

dainikonline
यसरी लिनुहाेस एकै पटक धेरै जनालाई सन्देश पठाउन बल्क एसएमएस सेवा
 कात्तिक २६, २०७६, मंगलबार

काठमाडाैं । एकै पटकमा धेरै जनालाई एकै प्रकारको सन्देश अर्थात् एसएमएस पठाउनका लागि बल्क एसएमएसको प्रयोग गरिन्छ । यो सेवा विशेष गरी धेरै सदस्य वा ग्राहकसँग नियमित सम्पर्क गर्नुपर्ने व्यापारिक प्रतिष्ठान, शैक्षिक संस्थ...

dainikonline
विश्वका ५२ प्रतिशत मानिसमा मात्र इन्टरनेटको पहुँच
 कात्तिक २२, २०७६, शुक्रबार

काठमाडाैं । विश्वभरीका महिलाहरूमध्ये ४८ प्रतिशतले मात्र इन्टरनेट प्रयोग गर्ने गरेको र पुरुषहरूमध्ये ५८ प्रतिशतले इन्टरनेट प्रयोग गरिरहेको अन्तराष्ट्रिय टेलिकम्यूनिकेसन यूनियन(आईटियू)ले सार्वजनिक गरेको ‘मेजरि...

dainikonline
यस्तो आयो फेसबूकको नयाँ लोगो
 कात्तिक १९, २०७६, मंगलबार

काठमाडौं । फेसबूकको नयाँ लोगो सार्वजनिक भएको छ । कम्पनीले यस लोगोलाई विशेष उद्देश्यले डिजाइन गरेको छ । नयाँ लोगोमा सबै क्यापिटल लेटर छन् । फेसबूक याप वा फेसबूक वेबको लोगो बदलिएको देखिँदैन । नयाँ लोगोलाई ...

dainikonline
अन्तर्राष्ट्रिय युवा सम्मेलन हुँदै
 कात्तिक ४, २०७६, सोमबार

काठमाडौं । काठमाडौंमा सोमबारदेखि तीनदिने अन्तर्राष्ट्रिय युवा सम्मेलन हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट र राष्ट्रिय युवा परिषद नेपालको संयुक्त पहलमा &n...

  • 1 (current)
  • 2