कर्णाली प्रदेश
dainikonline
कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन सुरु
 माघ ७, २०७६, मंगलबार

सुर्खेत । कर्णाली प्रदेश सरकारले अघि सारेको कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयन प्रक्रिया शुरु भएको छ। मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्णाली उज्यालो कार्यक्रम कार्यान्वय...

dainikonline
कर्णालीको विकास र समृद्धिमा अन्तर्राष्ट्रिय लगानी आवश्यक : मुख्यमन्त्री शाही
 मंसिर २३, २०७६, सोमबार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकास र समृद्धिका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक रहेको बताउनुभएको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेतमा सोम...

dainikonline
तीन महिनासम्म कर्णाली प्रदेशका मन्त्री र सचिवले कतै जान नपाउने
 मंसिर १५, २०७६, आइतबार

काठमाडौं । कर्णाली प्रदेशका मन्त्री र सचिवहरु अबको ३ महिना कतै जान नपाउने भएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेट कार्यान्वयनमा केन्द्रीत हुन विषयगत मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिनुभएको छ । ...

dainikonline
दुई वर्षमा कर्णाली उज्यालो बनाउछौँ : मन्त्री पुन
 कात्तिक २१, २०७६, बिहिबार

काठमाडाैँ । सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कार्णाली उज्यालो बनाउने बताउनुभएको छ । कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पु¥याउनका लागि सङ्घीय सरकारले युद्धस्तर...

dainikonline
कर्णालीमा सामुदायिक नर्स कार्यक्रम सञ्चालन गरिने
 कात्तिक १४, २०७६, बिहिबार

काठमाडौं । प्रदेश नं ३ मा विद्यालय नर्स कार्यक्रम प्रभावकारी भएपछि कर्णाली सरकारले पनि सोही मोडलको सामुदायिक नर्स कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयले कर्णालीका स्वास्थ्य संस्थाविहीन स...