अन्तर्राष्ट्रिय
dainikonline
भारतमा आज हालसम्मकै बढि कोरोना संक्रमित फेला
 जेठ १०, २०७७, शनिबार

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा मात्रै झण्डै सवा लाख मानिसको कोरोना परिक्षण गरिएको छ। अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा कुल एक लाख १५ हजार ३६४ जनाको परिक्षण गरिएको छ। भारतको स्वा...

dainikonline
कोरोना महामारी : चीनमाथि कारवाही गर्दै अमेरिका
 जेठ १०, २०७७, शनिबार

काठमाडौं । कोरोना महामारीका बीच अमेरिकाले चीनका ३३ बढी कम्पनी र संस्थाहरुलाई कालोसुचीमा राख्ने भएको छ।  कथित रूपमा चिनियाँ सेनासँग र वेगर अल्पसंख्यक मुस्लिमहरूसँग सम्बन्धित रहेका कम्पनीलाई अमेरिकाले...

dainikonline
भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित
 जेठ १०, २०७७, शनिबार

भारत । भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६५४ जना संक्रमित भेटिएका हुन्। ...

dainikonline
पाकिस्तानमा भएको विमान दुर्घटनाको सीसीटीभी फुटेज सार्वजनिक
 जेठ १०, २०७७, शनिबार

काठमाडौं । पाकिस्तानको कराँची सहरमा विमानस्थल नजिकै भएको दुर्घटनाग्रस्त यात्रुवाहक विमानको सीसीटीभी फुटेज बाहिरिएको छ। उक्त फुटेजमा विमान कराँची एयरपोर्टमा अवतरण गर्नुअघि आवासीय क्षेत्र...

dainikonline
८०० मिटर अग्लो भीरमा बस्ने गाउँलेलाई चीनले नयाँ ठाउँमा लग्यो
 जेठ १०, २०७७, शनिबार

उनीहरूले ८०० मिटर अग्लो भीरलाई आफ्नो गाउँ बताउँथे तर अब सिचुआन प्रान्तका दर्जनौँलाई अहिले एउटा शहरी आवास क्षेत्रमा स्थानान्तरण गरिएको छ। आथुलारचन गाउँ त्यहाँका वयस्क र बालबालिकाले कमजोर खालका भर्‍याङ प्र...

dainikonline
एकै दिन ५ हजार २ बढीको मृत्यु, कहाँ कति ? (तालिका)
 जेठ १०, २०७७, शनिबार

काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१३ देशमा फैलिएको छ। कोरोना महामारीबाट पछिल्लो २४ घण्टामा ५ हजार २ सय ५२ जनाको मृत्यु भएको छ भने १ लाख ७ हजार ७ सय १६ जना नयाँ संक्रमित...

dainikonline
भारतमा सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला
 जेठ ९, २०७७, शुक्रबार

नयाँ दिल्ली । भारतमा देशभरी सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला गरिएको छ। देशभरका विभिन्न रेल स्टेशनहरुमा २३० रेलको टिकट काट्न पाइने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन्। रेल मन्त्रालयले शुक्रबार ...

dainikonline
भारतीय पत्रकार भन्छन्, 'कालापानी नेपालकै हो, मनिषामाथिको हमला मिडियाको बौद्धिक दरिद्रता'
 जेठ ९, २०७७, शुक्रबार

काठमाडौं । भारतका एक जना वरिष्‍ठ पत्रकार तथा वाम विश्लेषक आनन्द स्वरुप बर्माले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि रहेको बताएका छन्। भारतीय एक रेडियोसँगको कुराकानीमा उनले कालापान...

dainikonline
पाकिस्तानको विमान दुर्घटनामा परेका सबै १०७ जनाको मृत्यु
 जेठ ९, २०७७, शुक्रबार

काठमाडौं । पाकिस्तानमा शुक्रबार दुर्घटना भएको विमानमा रहेका सवैको निधन भएको कराँचीका मेयरले पुष्टि गर्नुभएको छ।   दुर्घटनामा परेको विमानमा रहेका ९९ जना यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल १०७ जन...

dainikonline
एयरपोर्ट नजिकै मानवबस्तीमा खस्यो पाकिस्तानी विमान, ९९ यात्रु थिए सवार
 जेठ ९, २०७७, शुक्रबार

काठमाडौं । पाकिस्तानमा लकडाउनका बीच आन्तरिक हवाई सेवा सुरु भएको ६ दिनपछि ठुलो दुर्घटना भएको छ। कोरोनाको कहरका बीच पाकिस्तानको व्यापारिक राजधानी मानिने कराची शहरमा ९० बढि यात्रु तथा चालक दलका सदस्य सवार...