अन्तर्राष्ट्रिय
dainikonline
पश्चिम अस्ट्रेलियामा दशक यताकै विशाल आँधी आउँदै, केही घण्टामै जमिनमा बज्रने चेतावनी
 जेठ ११, २०७७, आइतबार

अस्ट्रेलियाको पश्चिमी तटीय क्षेत्रमा विशाल आँधी आउन लागेको र अबको केही घण्टामै उक्त आँधी जमिनमा बज्रने बताइएको छ। केही क्षेत्रमा मुसलधारे पानी, तीव्र गतिको हावा र आठ मिटर अग्ला सम्मका छाल आउने मौसम भविष्यवाणी...

dainikonline
नेपालविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका भारतीय पत्रकारविरुद्ध मुद्दा चलाउन आदेश
 जेठ ११, २०७७, आइतबार

काठमाडौँ । नेपालविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका रिपब्लिक टिभीका सम्पादक अर्णव गोस्वामीविरुद्ध मुद्दा चल्ने भएको छ।  सामाजिक सद्भाव बिथोलेको आरोपमा उनीविरुद्ध मुद्दा चल्ने भएको हो। मुस्लिम समुदायको गाली...

dainikonline
पछिल्लो २४ घण्टामा ४ हजार बढीको मृत्यु, कहाँ कति ? (तालिका)
 जेठ ११, २०७७, आइतबार

काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१३ देशमा फैलिएको छ। पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरसबाट ४ हजार १ सय ८३ जनाको मृत्यु भएको छ भने ९९ हजार ८ सय ७२ जना नयाँ संक्रमित ...

dainikonline
पाकिस्तानको विमान दुर्घटनामा बचेका व्यक्ति भन्छन्, 'आगो मात्रै देखिरहेको थिए'
 जेठ १०, २०७७, शनिबार

काठमाडौं। शुक्रबार पाकिस्तानको कराँची एयरपोर्ट नजिकै भएको विमान दुर्घटनामा बाच्न सफल भएका एक व्यक्तिले आफ्नो अनुभव सुनाएका छन्। महम्मद जुबैर ती भाग्यशाली दुई जना मध्येका एक हुन्, जो यस विमान दुर्घटनाबाट बाँचे...

dainikonline
चीनमा १०८ जनामा गरियो कारोनाविरुद्धको भ्याक्सिनको परीक्षण, नतिजा यस्तो देखियो
 जेठ १०, २०७७, शनिबार

काठमाडौँ । चीनमा विकास भइरहेको कोरोनाभाइरसको भ्याक्सिनको प्रारम्भिक परीक्षण निकै उपलब्धिमुलक भएको दाबी गरिएको छ।  प्रारम्भिक चरणमा १०८ जनामा गरिएको भ्याक्सिनको नतिजा निकै राम्रो आएको अनुसन्धानकर्ताहरुले...

dainikonline
भारतमा एकै दिनमा सवा लाखको कोरोना परिक्षण
 जेठ १०, २०७७, शनिबार

भारतमा पछिल्लो २४ घण्टाको अवधिमा मात्रै झण्डै सवा लाख मानिसको कोरोना परिक्षण गरिएको छ। अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा कुल एक लाख १५ हजार ३६४ जनाको परिक्षण गरिएको छ। भारतको स्वास्थ्य अनुसन्धान ...

dainikonline
चीनमा पहिलो पटक कोरोनाभाइरस शून्य
 जेठ १०, २०७७, शनिबार

चीनमा गत डिसेम्बरमा कोरोनाभाइरस सङ्क्रमण फैलिएयता पहिलो पटक शुक्रवार २४ घण्टामा कुनै नयाँ सङ्क्रमित भेटिएन्। त्यहाँको न्याश्नल हेल्थ कमिशनले गएको २४ घण्टामा कोभिड-१९ का कारण कसैको पनि मृत्यु नभएको जनाएको छ। ...

dainikonline
भष्टाचार आरोपमा पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री ओनिल पक्राउ
 जेठ १०, २०७७, शनिबार

पपुवा न्यूगिनीका पूर्व प्रधानमन्त्री पिटर ओनिललाई भष्ट्राचार आरोपमा शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उहाँ स्वदेश फर्किनुभए लगत्तै पक्राउ गरिएको थियो । उहाँले इजरायलबाट खरिद गरेको सामानलाई अनधिकृत रूप...

dainikonline
कराँची जेलमा तीन सय सङ्क्रमित
 जेठ १०, २०७७, शनिबार

इस्लामावाद । पाकिस्तानको कराँचीस्थित जेलमा मात्रै तीन सय भन्दा बढी बन्दी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। कराँची केन्द्रिय जेलभित्र पर्याप्त सतर्कता र सुविधामा ध्यान नदिइएकाले कैदीहरुमा सङ्क्रमण फैलिएको अधिकारी...

dainikonline
अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा चर्चहरु पुनः खोल्न निर्देशन
 जेठ १०, २०७७, शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिनुभएको छ । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट पार्दै उहाँले चर्च तथा प्रार्थनास्थलहरु खुल्ला गर्न निर्देश...