अन्तर्राष्ट्रिय
dainikonline
भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, एकै दिन १३१ जनाको मृत्यु
 जेठ ६, २०७७, मंगलबार

काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएको छ। कोरोना संक्रमतिको संख्या १ लाख नाघेको छ।  कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मात्रै १३१ जनाको मृत्यु भएको छ भने ४ हजार ६ सय ३० जना नय...

dainikonline
पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ४ सय बढीको मृत्यु, कहाँ कति ? (तालिका)
 जेठ ६, २०७७, मंगलबार

काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१३ देशमा फैलिएको छ। कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ४ सय ४५ जनाको मृत्यु भएको छ भने ८८ हजार ८ सय ५८ जना नयाँ संक्रमित थ...

dainikonline
के आँखाको माध्यमबाट शरीरमा पुग्छ कोरोना ? वैज्ञानिकले गरे यस्तो दाबी
 जेठ ६, २०७७, मंगलबार

कोरोना भाइरसको महामारीले विश्व त्रसित छ। कोरोना भाइरसका बारेमा वैज्ञानिकले विभिन्न अनुसन्धानहरु गरेका छन्। पछिल्लो समय कोरोना भाइरसको संक्रमण कसरी मानिसको शरीरसम्म पुग्छ भन्ने बारेमा वैज्ञानिकले नयाँ खोज पत्ता ...

dainikonline
पसलबाट फैलिएको आगो भवनको माथिल्लो तलासम्म पुग्यो, क्षणभरमै लियो ७ जनाको ज्यान
 जेठ ६, २०७७, मंगलबार

पसलसहितको एक आवसीय भवनमा आगलागी हुँदा भारतको मध्य प्रदेशमा कम्तीमा सात जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मध्यप्रदेशको राजधानी भोपालबाट करिब ४०४ किलोमिटर टाढा ग्वालियर शहरको इन्दरगञ्जमा आगलागी भए...

dainikonline
स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण भएको पुष्टि
 जेठ ६, २०७७, मंगलबार

बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार यहाँको नेशनल हेल्थ सर्भिस ९एनएचएस० ले आधिकारिकरूपमा सो कुरा बताएको हो । यसअघि यी लक्षणलाई एनएचए...

dainikonline
कोरोना भाइरसः के चीनलाई उछिनेर विश्वका उद्योगहरूको केन्द्र बन्ला भारत ?
 जेठ ६, २०७७, मंगलबार

विश्वभर दशौँ लाख मानिसमा कोभिड-१९ को सङ्क्रमण देखा परिरहँदा चीनले अभूतपूर्व नोक्सानी बेहोरिरहेको छ। त्यसका कारण औद्योगिक रूपमा विश्वको पहिलो रोजाइमा रहने गरेको उसको हैसियतमा धक्का लाग्न सक्ने देखिएको छ। ची...

dainikonline
कोरोनाबाट बच्न ट्रम्पले खाइरहेका छन् डेढ हप्तादेखि यस्तो औषधि
 जेठ ६, २०७७, मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि आफूले डेढ हप्तादेसख हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको जानकारी दिएका छन्। सोमबार ट्रम्पलाई मिडियाले उक्त औषधीको असरबारे प्रश्न सोध्दा उन...

dainikonline
दक्षिण सुडानका उपराष्ट्रपति दम्पत्तिमा कोरोना संक्रमण पुष्टि
 जेठ ६, २०७७, मंगलबार

सुडान । दक्षिण सुडानका उपराष्ट्रपति दम्पत्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। उपराष्ट्रपति रिक माशर र उनकी श्रीमती एजेलिना टोनीमा कोरोना संक्रमण पुष्टि भएको हो। एजेलिना दक्षिण सुडानकी रक्षामन्त्रीसमेत हुन्। माशर ...

dainikonline
हङ्‌कङमा संसदभित्र हंगामा, सांसदलाई घिसार्दै बाहिर निकालियो
 जेठ ६, २०७७, मंगलबार

चिनियाँ राष्ट्रगानसम्बन्धी एउटा प्रस्तावित कानुनबारे विवाद उत्पन्न भएपछि हङ्‌कङको संसद्‌बाट केही प्रजातन्त्रवादी सांसदहरूलाई घिसारेर बाहिर निकालिएको छ। प्रस्तावित कानुनमा चिनियाँ राष्ट्रगानको अनादरलाई ...

dainikonline
जंगलमा भेटियो आधा जलेको शव, नजिकै थिए आधा जलेका प्रेम पत्र
 जेठ ५, २०७७, सोमबार

जंगलमा एक युवकको आधा जलेको अवस्थामा शव भेटियो। शव नजिकै आधा जलेका प्रेम पत्र पनि थिए। प्रेम पत्रमा एक युवतीको तस्वीर पनि थियो। जो जल्नबाट बचेको थियो।  घटना भारतको राजस्थानस्थित भरतपुर जिल्लाको हो। सो...