अन्तर्राष्ट्रिय
dainikonline
बङ्गालको खाडीबाट आएको समुद्री आँधीका कारण कम्तीमा १५ जनाको मृत्यु
 जेठ ८, २०७७, बिहिबार

बङ्गालको खाडीबाट उत्पन्न भएको एउटा समुद्री आँधीका कारण पूर्वी भारत र बाङ्ग्लादेशमा गरी कम्तीमा १५ जनाको मृत्यु भएको छ। उक्त आँधीका कारण प्रभावित क्षेत्रमा तीव्र हावाहुरी र वर्षाका कारण उथलपुथल भएको जनाइएको छ। ...

dainikonline
युट्युबका कोरोनाभाइरससम्बन्धी एक चौथाइ भिडियोमा मिथ्या दाबी
 जेठ ८, २०७७, बिहिबार

एउटा अध्ययनले युट्युबमा सबैभन्दा बढी हेरिएका कोरोनाभाइरससँग सम्बन्धित भिडियोमध्ये एक चौथाइभन्दा बढीमा मिथ्या जानकारी भएको देखाएको छ। ती मिथ्या भिडियो छ करोड २० लाखभन्दा बढी पटक हेरिएको जनाइएको छ। त्यस्तो झु...

dainikonline
फेरि बढ्यो विश्वभर कोरोना संक्रमण, कहाँ कति ? (तालिका)
 जेठ ८, २०७७, बिहिबार

काठमाडौँ । अघिल्लो दिनको तुलनामा पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमण र मृत्युदर बढेको छ।  पछिल्लो २४ घण्टामा मात्रै ४ हजार ७ सय ४० जनाको मृत्यु भएको छ भने ९९ हजार ७ सय २४ जना नयाँ संक्रमित थपिएक...

dainikonline
१० वर्षसम्म आफ्नै श्रीमतीबाट बलात्कृत पुरुषको दर्दनाक कथा, बिरामी हुँदा पनि...
 जेठ ७, २०७७, बुधबार

घरेलु हिंसाका अधिकांश घटनामा महिलाहरू पीडित हुन्छन्। एकतिहाइ महिला र युवतीले आफ्नो जीवनमा शारीरिक र यौनिक हिंसा बेहोर्ने गरेको राष्ट्रसङ्घको तथ्याङ्कले देखाएको छ। पति वा परिवारका पुरुष सदस्यहरू कमै मात्रामा प...

dainikonline
भारतमा अपुंन चक्रवातबाट २ जनाको मृत्यु, १५ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो
 जेठ ७, २०७७, बुधबार

एजेसी । अपुंन चक्रवातका कारण भारतको पश्चिम बंगाल र ओडिशामा ठुलो प्रभाव देखिएको छ। त्यहाँ अहिले भारी वर्षा र हुरी बतास चलिरहेको छ। ओडिशा लगायतका ठाउँहरूमा भयानक आँधी चलिरहेको छ। Heavy rain lashes...

dainikonline
लकडाउन खुकुलो पार्दै भारत, कक्षा १० र १२ को बोर्ड परीक्षा सञ्चालन गर्ने निर्णय
 जेठ ७, २०७७, बुधबार

काठमाडौं । भारतले पछिल्लो समय लकडाउनलाई खुकुलो बनाउँदै लगेको छ। कोभिड-१९ संक्रमणका घटना बढिरहेपनि सावधानीका उपाय अपनाउँदै लकडाउन खुकुलो पार्ने निर्णयमा भारत पुगेको छ। भारतमा पछिल्लो २४ घण्टामा मात्र...

dainikonline
लकडाउनकाबीच भारतले आन्तरिक उडान खुलाउने
 जेठ ७, २०७७, बुधबार

काठमाडौं । भारतले यहि मे २५ तारिखबाट आन्तरिक उडान सुरु गर्ने भएको छ।  भारतीय नागरिक उड्डयन मन्त्री हरदीप पुरीले एक ट्वीट मार्फत उक्त जानकारी दिएका छन्। भारतमा लकडाउनका कारण आन्तरिक एवं अन्तराष्ट्रिय ...

dainikonline
श्रीमतीबाट १० वर्ष बलात्कृत पुरुषको कथा
 जेठ ७, २०७७, बुधबार

काठमाडाैं । घरेलु हिंसाका अधिकांश घटनामा महिलाहरू पीडित हुन्छन्। एकतिहाइ महिला र युवतीले आफ्नो जीवनमा शारीरिक र यौनिक हिंसा बेहोर्ने गरेको राष्ट्रसङ्घको तथ्याङ्कले देखाएको छ। पति वा परिवारका पुरुष सदस्य...

dainikonline
समुद्री आँधीको प्रभावले भारत र बाङ्ग्लादेशमा ठूलो हावाहुरी र वर्षा, नेपालमा पनि अप्रत्यक्ष प्रभाव
 जेठ ७, २०७७, बुधबार

काठमाडाैं । बङ्गालको खाडीमा विकसित भएर जमिनतिर अघि बढिरहेको एउटा शक्तिशाली समुद्री आँधीका कारण पूर्वी भारत र बाङ्ग्लादेशमा ठूलो हावाहुरीसहित वर्षा भइरहेको छ। अम्पुन नाम दिइएको उक्त चक्रवात अब केही घण्टाम...

dainikonline
मस्को नजिक हेलिकप्टर दुर्घटना, सवार सबै यात्रुको मृत्यु
 जेठ ७, २०७७, बुधबार

मस्को । रसियाको राजधानी मस्कोको उत्तरपश्चिम क्षेत्रमा एउटा एमआई-८ हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार तीन जनाको मृत्यु भएको छ।  आपतकालीन सेवाका प्रवक्ताले हेलिकप्टरमा सवार चालक दलका तीनै जनाको मृत्य...