अन्तराष्ट्रिय
dainikonline
हङ्‍कङ प्रदर्शनमा प्रहरीले गोली चलायो
 कात्तिक २५, २०७६, सोमबार

हङ्‍कङमा सोमवार बिहान भएको विरोध प्रदर्शनको क्रममा प्रहरीले कम्तीमा एक जनामाथि गोली चलाएको छ।फेसबुकमा प्रत्यक्ष प्रसारण भएको भिडिओमा प्रहरी अधिकृतले बन्द गरिएको सडकमा एकजना प्रदर्शनकारीसँग भिड्नु अगाडि बन्दुक ...

dainikonline
प्राध्यापकको झोलामा महिलाको हात भेटिएपछि...
 कात्तिक २५, २०७६, सोमबार

रुस । सेन्ट पिटर्सवर्गको प्रहरीले एकजना प्रख्यात रूसी इतिहासकारको झोलामा महिलाको हात भेटेपछि हत्याको शङ्कामा पक्राउ गरेको छ। मदिराको नशामा रहेका ‌ओलेग सोकोलभ खोलामा मृत महिलाको शरीरका अङ्ग फ्याक्ने क्रम...

dainikonline
हङकङमा प्रहरीको गोली लागेर एकको मृत्यु
 कात्तिक २५, २०७६, सोमबार

काठमाडौं । हङकङका जारी प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।  कालो पहिरनमा रहेको र मुखमा मास्क लगाएका एक युवकलाई गोली हानिएको दृश्य प्रष्टै देखिएको छ ।  ...

dainikonline
पुनः निर्वाचित भएको छ हप्तामै बोलिभियाका राष्ट्रपतिको राजीनामा
 कात्तिक २५, २०७६, सोमबार

काठमाडौं । गएको अक्टोबर २० मा भएको चुनावमा विजयी भएका बोलिभियाका राष्ट्रपति एभो मोरालेसले राजीनामा दिएका छन् । पुनः निर्वाचित भएपछि भएको राजनीतिक उथल–पुथल र प्रदर्शनका कारण मोरालेसले राष्ट्रपतिबाट ...

dainikonline
थाइल्याण्डमा सात जना विद्रोही लडाकू पक्राउ
 कात्तिक २४, २०७६, आइतबार

बैंकक  । थाइल्याण्डको दक्षिणी क्षेत्रमा आमहत्यामा संलग्न रहेको आरोपमा सात जना विद्रोही लडाकूलाई गिरफ्तार गरिएको थाई सेनाले जनाएको छ । थाई सेना र प्रहरीको संयुक्त गोप्य कारबाहीमा शुक्रबार राति उनीहरु पक्र...

dainikonline
पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफ सोमबार लण्डन जाने
 कात्तिक २४, २०७६, आइतबार

इस्लामाबाद । केही समयदेखि सख्त बिरामी हुनुभएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि भोलि (सोमबार) लण्डन जानुहुने भएको छ ।  सरिफको स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उहाँलाई बेला...

dainikonline
लिबियाबाट २०० अवैध आप्रवासी फिर्ता
 कात्तिक २४, २०७६, आइतबार

त्रिपोली । लिबियाको पूर्वी शहर बेंगाजीस्थित अध्यागमन विभागले झण्डै २०० जना अवैध आप्रवासीलाई इजिप्ट फर्काइएको जनाएको छ ।  विभागका अनुसार फर्काइएका अवैध आप्रवासीमध्ये १९४ जना इजिप्टका नागरिक थिए । आधिकार...

dainikonline
अयोध्या विवादः रामनगरका साधुसन्तको सुरक्षा बढाइयो, सुरक्षाकर्मी तैनाथ
 कात्तिक २४, २०७६, आइतबार

एजेन्सी । भारतको सर्वोच्च अदालतले अयोध्याको विवादित भूमि हिन्दू पक्षलाई दिने फैसला सुनाएपछि रामनगरका साधुसन्तको सुरक्षा बढाएको छ।  अयोध्याको विवादित भूमि बारे फैसला भारतीय सर्वोच्च अदालतले फैसला सुनाए...

dainikonline
प्रेमीसँग मिलेर पत्नीले गरिन पतिको हत्या, गोप्य अंगमा पनि चोट
 कात्तिक २४, २०७६, आइतबार

एजेन्सी । एक पत्नीले प्रेमीसँग मिलेर आफ्नै पतिको हत्या गरेकी छिन्। यतिमात्र हैन उनले पतिको हत्या गरेर पनि मन नभरिएपछि गोप्य अंगमा पनि चोट पुर्याइन्।  यो घटना भारतको मध्य प्रदेशस्थित शिवपुर भन्ने स्थानको हो...

dainikonline
इराकमा सरकार विरोधी प्रदर्शन जारी, पछिल्लो झडपमा सातको मृत्यु
 कात्तिक २४, २०७६, आइतबार

काठमाडौं । इराकमा जारी सरकारविरुद्धको प्रदर्शनमा झडप हुँदा सात जनाको मृत्यु भएको छ ।  कयौं घाइते भएका छन ।  बगदादको मध्य भागमा रहेको टाइग्रिस नदीमा रहेका तीनवटा पुल आन्दोलनकारीले नियन्त्रणमा लि...